You signed in with another tab or window. Reload to refresh your session.You signed out in another tab or window. Reload to refresh your session.You switched accounts on another tab or window. Reload to refresh your session.Dismiss alert
एउटा भारतीय औषधि कम्पनीले उत्पादन गरेका ती सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ "अस्वीकार्य मात्रा"मा भएको डब्ल्यूएचओले जनाएको छ
डब्ल्यूएचओका अनुसार ती सिरपहरूले "अक्यूट किड्नी इन्जरी" गराएको हुनसक्ने ठानिएको छ ।
"एकेआई भएका पाँच वर्षभन्दा कम उमेरका बिरामीहरूमा प्रयोग गरिएको केही सिरपहरूमा एथलीन ग्लाइकोल र डाईएथलीन ग्लाइकोल समावेश भएको पुष्टि भएको थियो । ती सिरपमा त्यस्ता पदार्थ हुनु ।